२४ बैशाख २०८१, सोमबार

Tag: चितवन-३ बाटै चुनाव लड्छु

जापानबाट प्रचण्डले भने- चितवन-३ बाटै चुनाव लड्छु, प्रधानमन्त्री बन्ने दौडमा छैन

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने तर प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् । जापानमा आज पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको