२२ बैशाख २०८१, शनिबार

Tag: चितवन काँग्रेस

चितवन काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै

चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुँदै छ । हिजो शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज शनिवार दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर