२६ बैशाख २०८१, बुधबार

Tag: चिकित्सा सेवा

गाउँमै नागरिकता र चिकित्सा सेवा

२७ पुस, बाजुरा । खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । शिविरबाट ५५९ जनाले नागरिकता बनाएका