१४ बैशाख २०८१, शुक्रबार

Tag: चिकित्सक तथा प्राविधिकहरू

कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं – प्रधानमन्त्री ओली

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूलाई कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले चिकित्सक र प्राविधिकहरूलाई हाल मौज्दात रहेका स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गरी परीक्षण र उपचारमा सामेल हुन