११ जेष्ठ २०८१, शुक्रबार

Tag: चिउरीबाट घ्यू उत्पादन

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ समुदाय

भरतपुर, चितवन । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने