१४ बैशाख २०८१, शुक्रबार

Tag: चिउँडे खोला

चितवनको चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना : ५ जनाको मृत्यु, १९ जना घाइते

चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर