१४ बैशाख २०८१, शुक्रबार

Tag: चालू अधिवेशन

संसदको चालू अधिवेशन आजदेखि अन्त्य हुँदै

काठमाडौं । संसदको चालू अधिवेशन आजदेखि अन्त्य हुँदै छ । सरकारले आज वैशाख २ गतेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आज वैशाख २ गते मध्यरातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नका