२० बैशाख २०८१, बिहिबार

Tag: चालक फरार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको प्रहरीले बतायो । २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प