१० जेष्ठ २०८१, बिहिबार

Tag: चार यात्रुको मृत्यु

मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते

सिमकोट, हुम्ला । मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार