२२ बैशाख २०८१, शनिबार

Tag: चार मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

बागमती । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे । नेकपा(एमाले)बाट श्रम रोजगार