१४ बैशाख २०८१, शुक्रबार

Tag: चार्ल्स तृतीय

मन्त्री साउद बेलायतका राजा चार्ल्सको राज्याभिषेक समारोहमा सहभागी

लण्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् । उनी शनिबार साँझ बकिंघम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि