१५ बैशाख २०८१, शनिबार

Tag: चार्ल्स

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

चैत १२, एजेन्सी । बेलायती राजकुमार चार्ल्सलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण  परीक्षण पोजेटिभ देखिएको कुरा बिबिसीले जनाएको छ । उनलाई सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । साथै उनको