२२ बैशाख २०८१, शनिबार

Tag: चार्ली

सात महिने बालक बने ह्वाइटहल सहरको मेयर

एजेन्सी, अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका छन् । उनलाई मानार्थ मेयर बनाइएको हो । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । उनले हालै मेयर पदको सपथ पनि लिएका