२५ बैशाख २०८१, मंगलबार

Tag: चामल बाटामै

सांसदको गुनासो : कर्णालीको नुन र चामल बाटामै बेचिन्छ

काठमाडौँ, २२ वैशाख । राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नुन बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो