२५ बैशाख २०८१, मंगलबार

Tag: चलायो डोजर

महानगरले कोटेश्वरको अवैध संरचनामा आज पनि चलायो डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा आज पनि डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको हो । काठमाडौँ महानगरले सो क्षेत्रमा रहेका फुटपाथ पनि हटाउने भएको छ । महानगरले यसअघि कोटेश्वर