१४ बैशाख २०८१, शुक्रबार

Tag: चलचित्र ‘टुल्की’

चलचित्र ‘टुल्की’ भोलि शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा