१४ बैशाख २०८१, शुक्रबार

Tag: चलचित्र क्षेत्र धरासायी

कोरोना महामारीले चलचित्र क्षेत्र धरासायी : धमाधम बन्द हुँदै फिल्म हल

काठमाडौँ । फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन् । २०४९ सालमा बौद्धमा रहेको