२२ बैशाख २०८१, शनिबार

Tag: चर्को नाराबाजी

लैनचौर चियापानमा पौडेल र देउवाबिरुद्ध चर्को नाराबाजी

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा पौडेल र काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाबिरुद्ध चर्को नाराबाजी भएको छ । काठमाडौँको लैनचौरस्थित लैनचौर पार्टी प्यालेसमा पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहेका देउवाको अचानक इन्ट्री भएको