२२ बैशाख २०८१, शनिबार

Tag: चरम विवाद

एमसीसीमा चरम विवाद भएपछि समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेवुल गरेपछि उत्पन्न चरम विवादको विषयलाई लिएर सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले बोलाएको सचिवालय बैठक बस्दैछ । शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई