२१ बैशाख २०८१, शुक्रबार

Tag: चम्पादेवी गुरुयोजना

चम्पादेवी गुरुयोजना : भौतिक पूर्वाधार विकासले पायो गति

काठमाडौँ, ६ भदौ । पछिल्लो समय काठमाडौँको दक्षिण क्षेत्रमा रहेको चम्पादेवीका भौतिक पूर्वाधारको विकासले तीव्रता पाएको छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक हिसाबले महत्व बोकेको चम्पादेवीमा शहरी विकास मन्त्रालयले झण्डै रु ६० करोड विनियोजन गरेसँगै यहाँको विकासले तीव्रता पाएको