२२ बैशाख २०८१, शनिबार

Tag: चमती जग्गा

चमती जग्गा एकीकरण आयोजना सडक कालोपत्र आरम्भ

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकको कालोपत्रको आज शुभारम्भ गर्नुभएको छ । काठमाडौँ महानगरपालिका र चमतीका बासिन्दाको साझेदारीमा झण्डै एक हजार ४०० रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्न शुरु गरिएको आयोजनाको ढल निर्माण र सडक