९ जेष्ठ २०८१, बुधबार

Tag: चपाएर

चपाएर खानुका फाइदा

बिस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ । किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ । यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ । राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्व हाम्रो शरीरमा