२५ बैशाख २०८१, मंगलबार

Tag: चन्द्रवीर तिरुवा

विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

खलङगा, ३० जेठ । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा