२५ बैशाख २०८१, मंगलबार

Tag: चन्द्रनहर

चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित

राजविराज । सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरि बस्ने मानिसहरुले