२० बैशाख २०८१, बिहिबार

Tag: चक्रपथ विस्तार

चीनको पोल्टामा फेरि चक्रपथ दोस्रो खण्ड विस्तारको काम

काठमाडौं । कलंकीदेखि महराजगन्ज-धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ । चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारका लागि पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो । विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको