४ जेष्ठ २०८१, शुक्रबार

Tag: घोषणा गरे

प्रभु साहले घोषणा गरे ‘आम जनता पार्टी’

काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहको नेतृत्वमा ‘आम जनता पार्टी’ को स्थापना भएको हो । साहले आज बिहीबार काठमाडौंको क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेर ‘आम