२१ बैशाख २०८१, शुक्रबार

Tag: घोषणासभा

राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार हुने

काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरण सम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल