२४ बैशाख २०८१, सोमबार

Tag: घृणाको राजनीति

घृणाको राजनीति गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : महामन्त्री थापा

धनुषा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । महामन्त्री थापाले जनकपुरधाममा आज जनकपुर साहित्य महोत्सवको समापन समारोहमा राजनीतिक संवाद कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त