२४ बैशाख २०८१, सोमबार

Tag: घुमथाङ पहिरा

घुमथाङ पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता १८ को खोजी जारी

चौतारा, २९ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि