१४ बैशाख २०८१, शुक्रबार

Tag: घाना विजयी

विश्वकप फुटबल : दक्षिण कोरियालाई हराउँदै घानाको रोमाञ्चक जित

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै घानाले रोमाञ्चक जित दर्ता गरेको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एचको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा नै घानाले नै दुई