२४ बैशाख २०८१, सोमबार

Tag: घर दैलो

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’

७ चैत, काठमाडौँ । समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ । आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी