१४ बैशाख २०८१, शुक्रबार

Tag: घरेलु हिंसा

पुरुष पनि घरेलु हिंसाबाट पिडित, प्रहरीमा उजुरी बढ्दो

राँझा, बाँके । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा