१४ बैशाख २०८१, शुक्रबार

Tag: घरभाडा

पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट

कास्की, १८ असार । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् । घर बहाल सरोकार महासङ्घको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले आज पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा