२६ बैशाख २०८१, बुधबार

Tag: घरबास चलाउन

घरबास चलाउन गौरीशङ्कर आयोजनाबाट सामग्री सहयोग

चरीकोट, १४ असोज । विश्वमा नै पर्यटन व्यवसाय धराशयी बनिरहेका अवस्थामा पर्यटन प्रवद्र्धन गराउनका लागि घरबास सञ्चालन गर्न गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १० घरपरिवारका लागि आवश्यक सामग्री सहयोग गरेको छ । दोलखा जिल्लामा पर्ने सो संरक्षण क्षेत्रअन्तर्गत बिगु गाउँपालिका वडा