२० बैशाख २०८१, बिहिबार

Tag: घरदैलो

विराटनगर महानगरको चुनाव : नागेश कोइरालाले थाले घरदैलो

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् । निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहेका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय