१४ बैशाख २०८१, शुक्रबार

Tag: घरघरमा जनप्रतिनिधि

औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि

स्याङ्जा । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण