२३ बैशाख २०८१, आइतबार

Tag: घनश्यामको तीन बुँदे प्रस्ताव

एमाले बैठकमा ओलीको प्रतिवेदनमा घनश्यामको तीन बुँदे फरक प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले तीन बुँदे प्रस्ताव राखेका छन् । भुसालले आज केन्द्रीय कमिटी बैठकमा आफ्नो फरक मतका रूपमा तीन बुँदे प्रस्ताव राखेका हुन् । योसँगै एमाले बैठकमा संसद् विघटनलाई संविधानविपरीत