१४ जेष्ठ २०८१, सोमबार

Tag: घण्टी

मन्दिरमा घण्टी किन बजाइन्छ ? यस्तो धार्मिक कारण

हिन्दू धर्म परम्परा अनुसार प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घन्टीको आवाज प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ । हिन्दु धर्मल्वाम्भीहरुले मन्दिरमा वा घरमा पुजा गर्दा घन्टी बजाएर आराधना वा पुजा गर्ने