२६ बैशाख २०८१, बुधबार

Tag: ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’

संसद्मा ‘जिजिजिआई’ पेश, अनुमोदनपछि हरित विकासका लागि लगानी आकर्षित हुने

काठमाडौँ । नेपाल सरकारले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’ (जिजिजिआई) को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौता सदनमा पेश गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो प्रस्ताव पेश गरेका हुन् । उनले