२० बैशाख २०८१, बिहिबार

Tag: ग्रीस प्रहरी

ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा सार्न शुरू गर्यो

कारा टेप, ग्रीस, १ असोज । ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि अहिले हजारौं शरणार्थी अलपत्र परेका छन् । प्रहरीले बिहीबार बिहानैदेखि