२० बैशाख २०८१, बिहिबार

Tag: ग्रामीण भिडियो एक्सरे

ग्रामीण भिडियो एक्सरेमा महिलाको सहभागिता

धादिङ, ३ कात्तिक । कोभिड–१९ को महामारीका बेला गाउँमा आएर बसेका गर्भवतीको टोलटोलमा पुगेर भिडियो एक्सरे गरिएको छ । गङ्गाजमुना गाउँपालिकामा साताव्यापी ग्रामीण भिडियो एक्सरे कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाले आफ्ना पाँच स्वास्थ्यचौकी र एक स्वास्थ्यविन्दुमा दुई वर्षअघिदेखि सञ्चालन