२० बैशाख २०८१, बिहिबार

Tag: ग्यास सिलिन्डर विस्फोट

ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भण्डारीलाई भारत लैजान सिफारिस

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजान सिफारिस गरिएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै