२१ बैशाख २०८१, शुक्रबार

Tag: ग्यास पाइप

ओलीलाई वरिष्ठ नेता खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले