१४ बैशाख २०८१, शुक्रबार

Tag: गौरीका सिंह

गौरीकाले टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोक्ने

काठमाडौँ । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत आज टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । टोकियो