२२ बैशाख २०८१, शनिबार

Tag: गौरा

पूजापाठमै सीमित भयो यस वर्ष ‘गौरा’

डोटी, ११ भदौ । भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन् । गौरा शुरु भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको धुमधामका साथ पूजाआजा गरिन्छ । आजको दिन यहाँका ब्रतालुले गौरादेवीको प्रशाद बिरुणा