५ जेष्ठ २०८१, शनिबार

Tag: गोविन्द वियोगी

सम्पादक समाजले पत्रकारद्वय बानियाँ र नेपाललाई पुरस्कृत गर्ने

काठमाडौँ । सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँलाई प्रदान गर्ने निर्णय गरिएको छ