२४ बैशाख २०८१, सोमबार

Tag: गोल्डकप फुटबल

गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई

इनरुवा, ८ फागुन । यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई