२२ बैशाख २०८१, शनिबार

Tag: गोरे

३३ किलो सुन प्रकरण : मुख्य आरोपी गोरेलाई थप १० वर्ष कैद

विराटनगर । चर्चित ३३ किलो सुन प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष कैद र १ लाख जरिवानाको सजाय भएको छ । तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका गोरेलाई जिल्ला अदालत मोरङले थप १०