१४ बैशाख २०८१, शुक्रबार

Tag: गोपीचन्द्र पार्की

नवौँ राष्ट्रिय खेलकुद : पार्कीलाई पहिलो स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा