२४ बैशाख २०८१, सोमबार

Tag: गोटाबाया राजापाक्षे

श्रीलंकामा संकटकाल घोषणा, रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति नियुक्त

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई